रोनाल्डोद्वारा करछली विषयमा निर्दोष रहेकोे दावी

म्याड्रिड । रियल म्याड्रिडका अग्रपङ्तीका फुटबल खेलाडी क्रिश्टियानो रानाल्डोले आफूमाथि लगाइएको करछली आरोपमा निर्दोष रहेको दावी गर्नुभएको छ । स्पेनी अदालतलाई उहाँको प्रतिनिधित्व गर्ने जेस्टिफ्युट संस्थाले अदालतलाई जानकारी दिन लेखेको पत्रबारे जानकारी गराउन जारी गरिएको विज्ञप्तिमा फुटबल स्टार रोनाल्डोले भन्नुभएको छ, “मैले कहिल्यै केही लुकाएको छैन नत मेरो कल छल्ने उद्देश्य रहेको थियो । ” … Continue reading रोनाल्डोद्वारा करछली विषयमा निर्दोष रहेकोे दावी